दफा १८
विनियम बनाउने अधिकार

काउन्सिलले आफ्नोे कार्य सञ्चालनको लागि यो ऐनको अधिनमा रही नेपाल सरकारको स्वीकृति लिई आवश्यक विनियमहरू बनाउन सक्नेछ ।